समानुपातिक सूची सच्याउन दलहरुलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको ठहर गरेको छ । ३ दिनको समय दिएर प्रस्तावित नामावली सच्याउन पत्राचार समेत गरेको छ । आयोगको बैठकले कांग्रेस, राजपा, संघीय फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सूची त्रुटीपूर्ण ठहर गरेको हो । ६ दलले पठाएको नामावलीमा … Continue reading समानुपातिक सूची सच्याउन दलहरुलाई आयोगको आग्रह